२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाँके २ मा बाम गठबन्धनको निराशाजनक मत, कांग्रेस र फोरमबीच टक्कर !

२०७४, २२ मंसिर शुक्रबार १४:२२

मङ्सिर २२, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभा अन्तर्गत २१ गते सम्पन्न निर्वाचनको ताजा मत परिणाम अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेस नेतृत्वको गठबन्धन र फोरमबीच टक्कर देखिएको छ | 

यहाँ प्रतिनिधि सभामा संघीय फोरमका ईश्तियाक राईले २७७१ मत ल्याई अग्रता कायम गर्दा लोकतान्त्रिक गठबन्धनका राप्रपा उम्मेदवार ओमप्रकाश आजादले २००५ मत पाएका छन् | त्यस्तै यहाँ एमाले तेश्रो नम्बरमा छ, उसको उम्मेदवार पशुपति दयाल मिश्रले १२७२ मत पाएका छन् | 

प्रदेश सभामा कसको स्थिति कस्तो ? 

बाँके क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश 'क' मा संघीय फोरमका विजय यादवले ११८२ मत पाई अग्रता कायम गरेका छन् भने यहाँ कांग्रेसका निरञ्जन सिजापती ४५९ मत सहित पछ्याईरहेका छन् | त्यस्तै बामगठबन्धनको कामता सोनखरले १३८मत पाएको अवस्था छ | 

त्यस्तै बाँके क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा (ख) मा काग्रेसका सुरेन्द्र हमालले १४११ सहित अग्रतामा छन् | यहाँ संघीय फोरमका दुर्गेश गुप्ताले १२४० मत पाएका छन् | त्यस्तै बामगठबन्धनका विजयकुमार गुप्ताले ८२९ मत प्राप्त गरेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा