२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् हालसम्म एमालेले जितेको ७ क्षेत्र (मतान्तर सहित)

२०७४, २२ मंसिर शुक्रबार १५:४६

मङ्सिर २२, काठमाडौँ | प्रतिनिधि सभाको निर्वाचन अपडेट अनुसार हालसम्म ७ स्थानमा एमालेले जित दर्ता गरेको छ |

हालसम्म एमालले डोल्पा, बाजुरा, मुगु, म्याग्दी, बझाङ्ग, मुस्ताङ्ग र मनाङ्गमा जित हाँशिल गरेको हो | 

हेर्नुहोस् मतान्तर सहितको बिजयी परिणाम:-    

१. डोल्पा क्षेत्र नं. १

नेकपा एमाले – धनबहादुर बुढा (११७६१) 

नेपाली कांग्रेस – अंगद बुढा (३१६७)

२. बाजुरा क्षेत्र नं. १ 

नेकपा एमाले – लालबहादुर थापा (२८०६५) 

नेपाली कांग्रेस – कविराज पण्डित (२३१८१)

३. मुगु क्षेत्र नं. १

नेकपा एमाले – गोपाल बम (१३०३४)

नेपाली कांग्रेस – हस्तबहादुर मल्ल (९८६१)

४. म्याग्दी क्षेत्र नं. १

नेकपा एमाले – भुपेन्द्रबहादुर थापा (२३३०८) 

नेपाली कांग्रेस – खम्वीर गर्वुजा (२०९८०)

५. बझाङ क्षेत्र नं. १

नेकपा एमाले – भैरवबहादुर सिंह (३४६१२) 

 नेपाली कांग्रेस – पृथ्वीबहादुर सिंह (२६९१०)

६. मुस्ताङ क्षेत्र नं. १ 

नेकपा एमाले – प्रेमप्रसाद तुलाचन (३५४४) 

नेपाली कांग्रेस – रोमी गौचन (३१८१)

७. मनाङ क्षेत्र नं. १

नेकपा एमाले – पाल्देन छोपाङ गुरूङ (२३००) 

नेपाली कांग्रेस – टेकबहादुर गुरूङ (२०२१)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा