२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गन्न बाँकी ८ हजार मतभित्र रविन्द्र मिश्रको भविष्य !

२०७४, २२ मंसिर शुक्रबार १८:४७

मंसिर २२, काठमाडौं । उदाउँदै गरेको बिबेकशील साझा पार्टीका चर्चित उम्मेदवार रविन्द्र मिश्रको भविष्य अब गन्न बाँकी करिव ८ हजार मतले निर्धरण गर्ने भएको छ । 

ताजा मत परिणाम अनुसार मिश्र अहिले दोश्रो स्थानमा रही कांग्रेस नेता प्रकाशमान सिंहलाई पछ्याईरहेका छन् । नेता प्रकाशमान सिंहले ८३१२ मत प्राप्त गर्दा रविन्द्र मिश्रको पोल्टामा ७४२४ मत रहेको छ । जुन ८८८ को मतान्तर हो । त्यस्तै तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ३६४९ मत पाएका छन् ।

काठमाडौँ १ मा अब करिब ८ हजार मत गन्न बाँकी छ । मत गणनाको स्थितिलाई हेर्ने हो भने अब ८ हजार मत गन्न केहि घण्टा मात्र लाग्छ । 

काठमाडौं ३१ को मतगणनामा आफुलाई केहि राहत हुनसक्ने आशामा बसेको विविकशील साझाले आशा भने मारिसकेको छैन । गन्न बाँकी रहेको ८ हजार मतमा प्रकाशमान बलियो छन् वा मिश्र त्यो भने अब केहि घण्टामै थाहा हुनेछ । तर अग्रतामा रहेका प्रकाशमानलाई ८८८ मतको मतान्तर घटाउन मिश्रको लागि कम चुनौती छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा