मङ्सिर २३, वाग्लुङ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत वाग्लुङ क्षेत्र नम्बर २ बाट माओवादीलाई तेश्रो सफलता प्राप्त भएको छ । 

यहाँ माओवादी केन्द्रका उम्मेदव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, वाग्लुङ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत वाग्लुङ क्षेत्र नम्बर २ बाट माओवादीलाई तेश्रो सफलता प्राप्त भएको छ । 

यहाँ माओवादी केन्द्रका उम्मेदव"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीलाई तेश्रो सफलता: देवेन्द्र पौडेल झन्डै ९ हजार मतान्तरले बिजयी

२०७४, २२ मंसिर शुक्रबार २२:०५

मङ्सिर २३, वाग्लुङ | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत वाग्लुङ क्षेत्र नम्बर २ बाट माओवादीलाई तेश्रो सफलता प्राप्त भएको छ । 

यहाँ माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले झन्डै १० हजार मतान्तरले बिजयी भएका हुन् । पौडेलले २८ हजार ८२७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी निरज पुनले १९ हजार ९०५ मत पाएका थिए ।

उनीहरुबीचको मतान्तर ८९२२ को मतान्तर रहेको छ । यस अघि माओवादी केन्द्रले रुकुम पुर्व र रुकुम पश्चिमका दुवै क्षेत्रमा क्लिकस्विप गरिसकेको छ । 

बाबुराम भट्टराईको दाइने हात मानिने पौडेल केहि समय अघि नयाँ शक्ति परित्याग गरि तात्कालिन एकीकृत माओवादीमा मिसिएका थिए, त्यस पछी १० घटकको एकता गर्दै माओवादी केन्द्र नामाकरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा