महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी "/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई प्रतिनिधि सभामा ११ औं सफलता: कृष्णलाल महर्जन विजयी

२२ मंसिर २०७४, शुक्रबार २२:२०

मंसिर २३, काठमाडौँ | ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।

महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।

कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए । यसअर्थमा उनले यसपटक कांग्रेस र चन्द्रसँग बदलासमेत लिएका छन् ।

ललितपुरका अन्य दुर्इ क्षेत्रको मतगणना भने अझै जारी छ ।

एमालेले अहिलेसम्म जितेका स्थानहरु निम्न रहेका छन्: 

१. बाग्लुङ क्षेत्र नं. १

२. ललितपुर क्षेत्र नं. २

३. ताप्लेजुङ क्षेत्र नं. १

४. दार्चुला क्षेत्र नं. १

५. डोल्पा क्षेत्र नं. १

६. बाजुरा क्षेत्र नं. १

७. मुगु क्षेत्र नं. १

८. म्याग्दी क्षेत्र नं. १

९. बझाङ क्षेत्र नं. १

१०. मुस्ताङ क्षेत्र नं. १

११. मनाङ क्षेत्र नं. १

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु