२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङ्ग २ मा अति रोचक बन्दै मतगणना, अहिले २९३ मतान्तर

२०७४, २२ मंसिर शुक्रबार २३:५१

अनिल अधिकारी | मङ्सिर २३, काठमाडौँ | धादिङ्गको २ प्रतिनिधि सभा अन्तर्गत क्षेत्र नम्बर १ मा निकै फराकिलो मतले एमालेका भुमी त्रिपाठी बिजयी बन्दै गर्दा क्षेत्र नम्बर २ मा भने अन्तिम मतगणना जारी छ । यहाँ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच निकै रोचक प्रतिष्पर्धा देखिएको छ | 

शुक्रबार रातिदेखि नेपाली कांग्रेसले उछिनेपछी एमालेका उम्मेदवार लोहनीलाई लयमा फर्कन मुस्किल झैं देखिएको थियो तर अहिले बाम गठबन्धननै अग्रतामा रहेको छ । 

पछिल्लो समय बामगठबन्धनले निरन्तर आफ्नो पक्षमा मत पाउँदा कांग्रेसका दिलमान पाख्रिन पछाडी परेका हुन् । 

ताजा मत परिणाम अनुसार यतिखेरसम्म नेकपा (एमाले)का उम्मेदवार खेमप्रसाद लोहनीले ३०८६१ मत ल्याएर सबैभन्दा अगाडि छन् भने नेपाली काँग्रेसका उम्मेदवार दिलमान पाख्रिनले ३०५६८ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।

पछिल्लो मत परिणाम आउनु अघिको मत परिणामलाई आंकलन गर्ने हो भने खेमप्रसाद लोहनी र दिलमान पाख्रिन बीचको मतान्तर १९२ थियो तर अब पछिल्लो मत परिणाम अनुसार उक्त मतान्तर बढेर २९३ पुग्दा बाम गठबन्धन केहि बलियो बनेको छ । 

यहाँ प्रदेशका चारै क्षेत्रमा बाम गठबन्धनले बिजय हाँशिल गरिसकेको हुँदा क्षेत्र नम्बर २ को मत घोषणाको आतुरमा मतदाता रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो