उनका न"/>
उनका न"/>
मङ्सिर २३, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका छन । सुरुवाती रुझानदेखि नै अमात्यले अग्रता कायम गरे पनि माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषालले शुक्रबार बेलुकीदेखि अग्रता हासिल गरेकी थिइन् ।