२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विजयी सभाका लागि वर्षमान काठमाडौँबाट रोल्पा आईपुगे

२०७४, २३ मंसिर शनिबार ०३:१४

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धनका उमेद्वार एवं नेकपा –माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनमगर विजयी ¥यालीका लागि रोल्पा आईपुगेका छन् । 

मत गणना हुँदै गर्दा निरन्तर रुपमा अग्रता लिंदै गएपछि काठमाण्डौँबाट हिजो साँझ ८: ३० बजे रोल्पाको लिबाङ आएका हुन् । 

पहिलो चरणको निर्वाचन सम्पन्नपछि आफ्नो मत सुरक्षित गरी दोस्रो चरणमा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महरालाई विजयी बनाउनको लागि दाङ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी बनाउनको लागि चितवनदेखि विभिन्न स्थानमा पुगेका नेता पुनमगर आफ्नो मत गणना स्थलमामा आइपुगेका छन् ।  

उनीसंगै निवर्तमान सभामुख एवं प्रतिनिधि सभा समानुपातिक उमेद्वार ओनसरी घर्तीमगर पनि रोल्पा आएकी छन् । उनले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी र्याली मनाएर मात्रै काठमाडौँ फर्किने घर्तीले बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा