११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावी परीणामबारे गगन थापाले मुख खोले – ‘ओली भावी प्रधानमन्त्री’

२३ मंसिर २०७४, शनिबार ०३:३३

मंसिर २३, काठमाडौं । नेपाली कांग्रेसका उम्मद्वार तथा युवा नेता गगन थापाले ओलीलाई भावी प्रधानमन्त्री भन्दै बम विस्फोट प्रायोजित हुनसक्ने भन्ने ओलीको प्रतिक्रियामा खेद प्रकट गरेका छन् ।

उनले भनेका छन् – ‘यो अहंकार प्रधानमन्त्रीका रुपमा नरहोस् ।’ उनले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्री भन्दै चपली बम विस्फोटका घाइतेलाई भेट्न आग्रह समेत गरे । 

नेता थापाले समग्र चुनावी परिणाम कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भएको भन्दै समग्र चुनावी परिणामबारे हल्का ढंगले प्रतिक्रिया नदिने बताए । यो कांग्रेसका लागि ठूलो दुर्घटना हो, अब कांग्रेस यसरी नचल्ने गगनको प्रतिक्रिया थियो । 

यसैबीच नेता थापाले काठमाडौं ४ बाट प्रतिनिधिसभामा आफुलाई जिताउने मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् । उनले अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु