२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापको पछिल्लो मत परिणाम अपडेट, बाम गठबन्धनको फराकिलो अग्रता

२०७४, २३ मंसिर शनिबार ०३:४७

मङ्सिर २३, रामेछाप | प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको पछिल्लो मत परिणाम रामेछापमा संचारकर्मी प्रज्वल पौडेलबाट साझा सबालले प्राप्त गरेको छ | 

पछिल्लो ताजा मत परिणाम अनुसार बाम गठबन्धन (माओवादी केन्द्र) का श्यामकुमार श्रेष्ठले १९१२१ मत पाएर अग्रता लिईरहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका पुर्ण बहादुर तामाङले १५८२१ मत पाएका छन् | यो ३३०० मतको मतान्तर हो |

त्यस्तै रामेछापको प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर 'क' मा बाम गठबन्धन (एमाले) का शान्ति प्रसाद पौडेलले १०३४६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका रत्न कार्कीले ६९७८  मत पाएका छन् | यो ३३६८ मतको मतान्तर हो |  

त्यस्तै रामेछापको क्षेत्र नम्बर ख अन्तर्गत बाम गठबन्धनकै (एमाले) उम्मेदवार कैलाश प्रसाद ढुंगेलले १४२६८ मत पाई अग्रतामा रहेका छन् | यहाँ नेपाली काङ्ग्रेसका जित बहादुर मगरले ८१७२ मत मात्र पाएका छन् | यहाँ ६०९६ मतान्तर रहेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा