२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडी वाम गठबन्धनको ‘क्लिन स्विप’

२०७४, २३ मंसिर शनिबार ०८:०४

नरी बडु/मङ्सिर २३, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा तीनै ठाँउमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । 

दामोदर भण्डारी 

प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका नरबहादुर चन्दले २८ हजार दुई सय ९१ मत पाउनुभएको छ । 

७६ हजार छ सय ४३ मत खसेको यस निर्वाचन क्षेत्रमा सात हजार ५४ मत बदर गएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । बैतडीकै प्रदेश (क) मा माओबादी केन्द्रका प्रेमप्रकास भट्ट (आदित्य) र प्रदेश (ख) मा नेकपा एमालेका लीलाधर भट्ट विजयी हुनुभएको छ । 

 लीलाधर भट्ट

विगतमा काग्रेस र राप्रपाको गड मानिदै आएको यस जिल्लामा यसपाली बाम गठबन्धनले कब्जा गरेको हो । 

प्रेमप्रकास भट्ट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा