२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा बाम गठबन्धनले क्लिनस्विप गर्ने सम्भावना – यस्तो छ ताजा मत परिणाम

२०७४, २३ मंसिर शनिबार १४:१६

मङ्सिर २३, काठमाडौँ | रामेछापमा प्रतिनिधि सभा सहित प्रदेश सभामा बाम गठबन्धनले जित्ने सम्भावना रहेको छ | बाम गठबन्धनका उम्मेदवारहरुले प्रतिष्पर्धीहरुलाई धेरै मतान्तरले पछाडी छाडेका छन् | 

(हेर्नुहोस् ताजा मत अपडेट)

प्रतिनिधि सभा तर्फ

बाम गठबन्धन माओवादी नेता – श्याम कु श्रेष्ठ : २५६५१

नेपाली काङ्ग्रेस पुर्ण बहादुर तामाङ कान्छाराम : २०९६७

प्रदेश सभा 'क' तर्फ:

बाम गठबन्धन नेकपा एमाले शान्ति पौडेल : १४०७९

नेपाली काङ्ग्रेस नेता -रत्न कार्की-९००५

प्रदेश सभा 'ख' तर्फ

बाम गठबन्धन नेकपा एमाले कैलाश ढुङेल :२२७८०

नेपाली काङ्ग्रेस जित ब मगर :११७५०

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो