२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन ३ को पछिल्लो मत परिणाम आयो, कसको कति मत ?

२०७४, २३ मंसिर शनिबार १५:५२

मङ्सिर २३, काठमाडौँ । सर्वाधिक चासोका साथ हेरिएको चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतान्तरले ह्वात्तै बढाएका छन् । ९ बजे प्राप्त परिणामअनुसार प्रचण्ड राप्रपा (प्रजातान्त्रिक) का विक्रम पाण्डेभन्दा ५ हजार बढी मतान्तरले अगाडि छन् ।

यो समाचार बनाउँदासम्म प्रचण्डले १० हजार ४१८ मत पाएका छन् भने पाण्डेले ५ हजार ३६७ मत पाएका छन् । यसअनुसार प्रचण्डको ५  हजार ५१ मतले अगाडि छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले चितवनको मतगणना एकसाथ पाँच स्थानबाट गरिँदैछ । यस क्षेत्रमा प्रचण्ड सुरुआती चरणमा पछि परे पनि उनले पछि लिड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो