मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बिक्रम पाण्डेलाई निकै पछाडी छाड्दै प्रचण्ड बलियो स्थितिमा (९:३० बजे)

२३ मंसिर २०७४, शनिबार १६:२१

मङ्सिर २३, काठमाडौं | चितवनका क्षेत्र नम्बर ३ मा वामगठबन्धन उम्मेदवारले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणमअनुसार सबैको चासोको केन्द्र रहेको क्षेत्र नम्बर ३ मा पुष्पकमल दाहाल प्रचण्डले ४ हजार भन्दा बढी मतले अगाड़ी छन ।

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा १० हजार ३ सय १० मत पाई प्रचण्ड सबैभन्दा अगाडी छन्  भने उनको निकटम प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेले ६ हजार १ सय ८१ मत प्राप्त गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु