२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा परिणाम: एमाले-३६, माओवादी-१३, कांग्रेस-६, फोरम-२ र राजपा-३ सिट बिजयी

२०७४, २३ मंसिर शनिबार २३:१२

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि सभा अन्तर्गत निर्वाचन मतगणनाको परिणाम आउने क्रम जारी छ, यसै बीच हालसम्म नेकपा एमालेले ३६ स्थानमा आफ्नो जित दर्ता गराएको छ भने दोश्रो स्थानना माओवादी केन्द्रले १३ स्थानमा जित हात पारेको छ, त्यस्तै तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ स्थान, संघीय फोरमले २ स्थान र राजपाले ३ स्थानमा विजय हाँशिल गरेको छ | 

अग्रताको स्कोर पनि एमालेको सबै भन्दा बढी त्यसपछि माओवादी केन्द्र र क्रमश नेपाली कांग्रेस, फोरम र राजपाको रहेको छ | एमाले ४१ स्थानमा अगाडी छ भने माओवादी २० स्थानमा, नेपाली कांग्रेस १८ स्थानमा, संघिय फोरम ८ स्थानमा र राजपा ६ स्थानमा अगाडी छन् | 

यी बाहेक गोरखा २ मा नयाँ शक्तिले प्रतिनिधि सभामा १ सिट पाएको छ भने स्वतन्त्रमा हुम्लाबाट छक्क बहादुर लामाले १ सिट पाएका छन् | अग्रतामा रराप्रपाले १ स्थानमा अग्रता लिएको अवस्था छ भने स्वतन्त्र उम्मेदवारले २ स्थानमा अग्रता लिई रहेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक