२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा सबै बाम उमेदवार बिजयी,धौलागिरीबाट काँग्रेस क्लिन स्वीप

२०७४, २४ मंसिर आईतवार ०२:२५

पर्वत रपर्वतको प्रतिनिधीसभा र प्रदेशसभाका दुईवटै क्षेत्रमा बामपन्थी उमेदवार बिजयी भएका छन ।
पर्वतमा पहिलो पटक बामपन्थी उमेदवारहरुले नेपाली कांग्रेसलाई क्लिन स्विप गर्दै बिजयी हुन सफल भएका हुन । मतगणना सकिएपछि परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

एमालेबाट प्रतिनिधीसभा सदस्य पदका उमेदवार पदम गिरीले प्रतिष्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ भन्दा बढी मतले पराजित गरेका छन । पछि पारेका छन । पर्वत क्षेत्र नं १ मा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका जोशी एमालेका युवा नेता पदम गिरी संग फराकिलो मतान्तरले पराजित भएका छन । उनले २०५, २०६४ र २०७० मा चुनाब जितेका थिए ।

यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका नेत्र अधिकारीले ४ हजार बढी मतले नेपाली कांग्रेसका उमेदवार नवराज गुरुङ्गलाई पराजित गरेका छन । प्रदेशसभा २ मा एमालेका बिकास लम्सालले २ हजार बढी मतले नेपाली कांग्रेसका राजेन्द्र तिवारीलाई पराजित गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह