प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाै"/>
२०८२, ८ चैत्र आईतवार
राजनीति

रामेछाप प्रदेशसभा १ मा एमाले उम्मेदवार पाैडेल बिजयी

२०७४, २४ मंसिर आईतवार ०४:०९

प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं ।

रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।



अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६०५८ मत प्राप्त गरे ।
एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले मतगणनाकाे सूरूवात देखि नै अग्रता रहेकाे थियाे । उनी ६,३११ मतान्तर सहित विजयी भएका हुन् ।
रामेछापमा प्रतिनिधि तथा प्रदेशका तीनै सिट वामगठबन्धनले जीतेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा