मङ्सिर २४, काठमाडौं | प्रतिनिधि सभा र प्रदेश सभामा नराम्रो हार पाएका नेपाली कांग्रेस समानुपातिक मतबाट दोश्रो स्थानमा हुने सम्भावना छ । 

कांग्रेसले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, काठमाडौं | प्रतिनिधि सभा र प्रदेश सभामा नराम्रो हार पाएका नेपाली कांग्रेस समानुपातिक मतबाट दोश्रो स्थानमा हुने सम्भावना छ । 

कांग्रेसले"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेश्रो होइन, नेपाली कांग्रेस दोस्रो दल बन्ने सम्भावना, यस्तो छ आंकलन

२०७४, २४ मंसिर आईतवार ०५:३७

मङ्सिर २४, काठमाडौं | प्रतिनिधि सभा र प्रदेश सभामा नराम्रो हार पाएका नेपाली कांग्रेस समानुपातिक मतबाट दोश्रो स्थानमा हुने सम्भावना छ । 

कांग्रेसले समानुपातिकमा सम्मानजनक मत पाउने आशा गरिएको छ । मत परिणाम हेर्दा कांग्रेसको एमालेकै हाराहारीमा मत समानुपातिकमा आउने सम्भावना छ । 

एमालेको समेत मत पाएर माओवादीले प्रत्यक्षमा धेरै सिट जितेको हो भने समानुपातिकमा एमालेको मत माओवादीलाई छैन । अर्को कुरा के पनि छ भने एमाले/माओवादी केन्द्रको कतिपय समानुपातिकको मत बदर हुने आंकलन छ, किनकी कतिपय मतदाताले नजानेर हसिया हथौडा र शुर्यमै भोट हाल्न सक्ने सम्भावना छ । यदी त्यसो गरेमा मत बदर हुन्छ, यसबाट कांग्रेसलाई फाइदा हुन्छ । समानुपातिकतर्फको हाल सम्मको मत परिणामले पनि कांग्रेसलाई ३० प्रतिशतभन्दा बढी सिट ल्याउने अवस्था छ । यदी त्यसो भएमा ११० समानुपातिक सिट मध्ये ३७ सिट जति कांग्रेसको पोल्टामा आउने सम्भावना हुन्छ । 

यदी कांग्रेसले प्रत्यक्षमा २० सिट मात्र जित्न सकेको खण्डमा पनि कांग्रेसले ५७ सिट भन्दा बढी ल्याउनेछ । उता माओवादीले बढीमा १८ सिट समानुपातिकतर्फ पाएको खण्डमा प्रत्यक्षको ३५ सिटसँगको योग फलमा पनि बढीमा ५३ सिट जति पाउनेछ । यस्तो अवस्थामा कांग्रेसनै माओवादी केन्द्र भन्दा अघि हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा