मङ्सिर २४, चितवन | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सबैभन्दा चर्चा र महत्वपूर्ण मानिएका निर्वाचन क्षेत्र मध्ये चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्प कमल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, चितवन | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सबैभन्दा चर्चा र महत्वपूर्ण मानिएका निर्वाचन क्षेत्र मध्ये चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्प कमल"/>
२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन क्षेत्र नम्बर -३ मा ३८११२ मत गन्दा प्रचण्डलाई कति ?

२०७४, २४ मंसिर आईतवार १०:१३

मङ्सिर २४, चितवन | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सबैभन्दा चर्चा र महत्वपूर्ण मानिएका निर्वाचन क्षेत्र मध्ये चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार पुष्प कमल दाहाल 'प्रचण्ड' अग्रतामा छन् |

९३८२३ मतदाता रहेको यस क्षेत्रमा अहिलेसम्म ३८११२ मत गनिएको छ | अहिलेसम्म दाहालले १९,६४३ मत पाएका छन् भने निकटम प्रतिष्पर्धी राप्रपाका बिक्रम पाण्डेले १४८३८ मत प्राप्त गरेका छन् | यहाँ पाण्डे र दाहाल बीच अहिले ४८०५ मतको अन्तर रहेको छ | 

(अपडेट) अहिलेसम्म प्रतिनिधि सभा निर्वाचन अन्तर्गत माओवादी केन्द्रले २३ स्थानमा आफ्नो सिट सुरक्षित गरिसकेको छ | माओवादीले १२ स्थानमा अग्रता लिएको छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो