मङ्सिर २४, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले ७ हजार ८२२, नेपाली का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २४, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले ७ हजार ८२२, नेपाली का"/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा समानुपातिकको मतगणना सकियो, कसको कति ?

२०७४, २४ मंसिर आईतवार ११:४६

मङ्सिर २४, रसुवा (रासस) | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । 

प्रतिनिधिसभातर्फ नेकपा (एमाले)ले ७ हजार ८२२, नेपाली काँग्रेसले छ हजार ५९७, माओवादी केन्द्रले १ हजार ८२३ र नयाँ शक्ति पार्टी नेपालले पाँच हजार ४९१ मत प्राप्त गरेको रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जनाएको छ । 

यसैगरी प्रदेशसभातर्फ एमालेले छ हजार ९१८, काँग्रेसले चार हजार ७९६, माओवादी केन्द्रले दुई हजार १२९ र नयाँ शक्ति पार्टी नेपालले छ हजार १२७ मत प्राप्त गरेको छ । रसुवामा मतगणनाको सम्पूर्ण काम सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो