2026-07-04 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्म समानुपातिक तर्फको ३,८२,४२२ मत गनियो, कसले कति पाए ? (६:२०)

मङ्सिर २४, काठमाडौँ | प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मत गन्न सुरु भएको छ । ६ बजेर २० मिनेट जाँदासम्मको ताजा मत परिणाम  अनुसार विभिन्न जिल्लाका गरी ३ लाख ४० हजार २२३ मत गनिसकिएको छ।

हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा समेत अग्रता लिएको छ। नेकपा एमालेले १ लाख ४६ हजार ९५४ मत पाएको छ ।

त्यस्तै दोश्रो स्थानमा कांग्रेस छ, उसले १ लाख ४१ हजार ५२७ मत पाएको छ । 

त्यस्तै माओवादी केन्द्रले ६७ हजार ३ सय १९ मत पाएको छ । त्यस्तै चौथो स्थानमा नयाँ शक्ति पार्टी नेपालले ७ हजार २९४ मत पाएको छ भने पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ७९२ मत पाएको छ । 

त्यस्तै छैटौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालले ३ हजार ५६५ मत प्राप्त गर्दा विवेकशील साझा पार्टी सातौँ स्थानमा रही अहिलेसम्म २ हजार २९७ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ हजार ६४०, एकल चिन्ह हसिया तारा लिएको पार्टीले १ हजार ४५१, संघीय समाजवादी फोरम, नेपालले ९६५ र अन्यले ४ हजार ११८ मत पाएको अवस्था छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो