२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

यस्तो छ गुल्मीको चुनावी नतिजा

२०७४, २४ मंसिर आईतवार १३:५१

प्रेम सुनारमङ्सिर २४, गुल्मी ।  गुल्मी क्षेत्र नं. १  र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवार भारी मतले विजयी भएका छन् । 

क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिव प्रदिबाट एमालेका सचिवद्धयः प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट भारी मतान्तरले विजयी भएका छन् । ज्ञवाली ३७ हजार ८ सय १७ मत ल्याई विजयी भएका छन् । उनले कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई ७ हजार ५ सय  ५८ मतले पछाडी पारेका छन् । भण्डारीले ३० हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । 

त्यस्तै क्षेत्र नम्वर २ मा गोकर्ण विष्ट १४ हजार भन्दा बढि मतको अग्रता लिएर विजयी भएका छन् । विष्टले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन भने  प्रतिनिधि सभा र प्रदेश सभाका २ वटै प्रदेश सभामा पनि बाम गठबन्धनले जित हार पारेको छ । 


प्रदेश सभा क्षेत्र नम्बर १ को प्रदेश नम्वर १ मा  माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुर्दश बराल १७ हजार ९ सय १० मत लिई विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार प्रदेश २ मा पनि वामगठबन्धन कै एमाले नेता कमलराज श्रेष्ठले १९ हजार ५ सय ९१ मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका धनेन्द्र कार्कीले १६ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् । 

क्षेत्र नम्वर २ को प्रदेश १ मा पनि वामगठबन्धन कै एमाले नेता खड्ग केसीले १६ हजा १ सय ६५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका थिए । 

प्रदेश २ मा पनि वामगठबन्धनका माओवादी केन्द्रका नेता दिनेश पन्थी विजयी भएका छन् ।   सय ९९ मत प्राप्त गरेर पराजित भएका छन् । 

 र २ नम्बर क्षेत्रमा कमराज श्रेष्ठ निर्वाचित भएका छन् । 

०५१ पछी बामपन्थीमय 

०५१ सालमा एमालेले साबिकका ३ वटा  निर्वाचन क्षेत्रमा एमाले जित हात पारेको थियो । तिनवटै निर्वाचन क्षेत्रमा एमाले जित हात पारेपछी जिल्ला एमालले लाल किल्ला बनाएको थियो ।

०५६ सालमा सम्पन्न निर्वाचनमा भने एमालले २ वटा निर्वाचन क्षेत्रमा जित हार पारेको थियो । उक्त निर्वाचनमा १ क्षेत्रमा काँग्रेसले जित हातपारेको थियो । ०६४ सालमा सम्पन्न निर्वाचनमा ३ वट निर्वाचनमा क्षेत्रमा २ निर्वाचन क्षेत्रमा माओवादी र १ निर्वाचन क्षेत्रमा एमाले जित हातपारेको थियो ।

०७० सालमा सम्पन्न निर्वाचनमा ३ निर्वाचन क्षेत्रमा २ निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र १ निर्वाचन क्षेत्रमा एमाले निर्वाचित भएका थिए ।

बिष्ट र ज्ञवालीको ३ पटक निर्वाचित यात्रा 

गुल्मीबाट निर्वाचित भएका एमाले सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टको जिल्लाबाट ३ पटक निर्वाचित जनप्रतिधी बनेका छन् । ज्ञवाली ०५६ साल ०६४  सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट निर्वाचित भएका थिए ।

बिष्ट ०५६ साल ०७० सालमा सम्पन्न निर्वाचनमा गुल्मी ३ बाट निर्वाचित भएका थिए । ज्ञवाली  र बिष्टको गुल्मीबाट निर्वाचित हुने अबसर तेश्रो यात्रा बनेको छ । ज्ञवाली र बिष्ट एक पटक मन्त्री समेत बनेका छन् । 

श्रेष्ठ र बरालको दोश्रो यात्रा गुल्मी 

प्रदेश सभामा निर्वाचित एमालेका कमलराज श्रेष्ठको जनप्रतिनिधी बन्ने दोश्रो यात्रा बनेको छ । श्रेष्ठ ०५१ सालमा सम्पन्न निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका थिए । 

त्यस्तै प्रदेश सभामा निर्वाचित माओवादीका सुर्दशन बरालको पनि गुल्मीबाट दोश्रो यात्रा बनेको छ । बराल ०६४ सालमा सम्पन्न पहिलो संबिधा सभा  निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा