२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रौतहटको चारै क्षेत्रको नतिजा आयो, काँग्रेसलाई दुई क्षेत्र, एक/एक क्षेत्रमा माओवादी र राजपा

२०७४, २४ मंसिर आईतवार १४:०१

मङ्सिर २४, गौर, रौतहट (रासस) | रौतहटको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको चारवटै क्षेत्रको नतिजा सार्वजनिक भएका छन् । दुईवटा क्षेत्रमा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ भने राजपा र माओवादीले एक÷एक क्षेत्रमा विजयी भएको छ । 

क्षेत्र नं १ मा राष्ट्रिय जनता पार्टीका उमेदवार अनिल झा विजयी भएका छन् भने क्षेत्र नं २ मा नेकाका उम्मेदवार मोहमद अफताव आलम विजयी भएका छन । 

यस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका माओवादी केन्द्रका उमेदवार प्रभु साह विजयी भएका छन् भने क्षेत्र नं ४ मा भने नेकाका उमेदवार देवप्रसाद तिमलसिना विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा