११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ मा माओवादीलाई टक्कर दिँदै नयाँ शक्ति अगाडी (समानुपातिक मत परिणाम)

२४ मंसिर २०७४, आईतवार १४:५४

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षको मतगणना सम्पन्न भईसकेका जिल्लाहरुमा अहिले समानुपातिकको मतगणना हुँदैछ | देशभरीको समानुपातिक मत गणना जारी रहँदा एमाले सबै भन्दा पहीलो स्थानमा छ भने कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा छ तर प्रदेश नम्बर ३ मा प्रदेशसभा अन्तर्गत समानुपातिक मत गणना भईराख्दा नयाँ शक्तिले माओवादीले भन्दा बढी मत पाएको छ |

प्रदेश ३ मा ४४ हजार ५१७ मत गनिएकोमा सबैभन्दा धेरै १४ हजार ४५७ मत ल्याई एमाले अगाडी छ भने ११ हजार ८१९ मत पाएर कांग्रेस दोश्रो स्थानमा छ | 

त्यस्तै तेश्रो स्थानमा ६ हजार ३५२ मत ल्याई नयाँ शक्तिले माओवादीलाई चौथोमा पारिदिएको छ | चौथोमा माओवादी केन्द्रले अहिलेसम्म ६ हजार १४१ मत प्राप्त गरेको छ | 

त्यस्तै विवेकशील साझा पार्टीले ३ हजार १६ मत पाएको छ भने अन्य दलहरुले २ हजार ७३२ मत प्राप्त गरेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु