२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ३ मा माओवादीलाई टक्कर दिँदै नयाँ शक्ति अगाडी (समानुपातिक मत परिणाम)

२०७४, २४ मंसिर आईतवार १४:५४

मङ्सिर २४, काठमाडौँ | प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षको मतगणना सम्पन्न भईसकेका जिल्लाहरुमा अहिले समानुपातिकको मतगणना हुँदैछ | देशभरीको समानुपातिक मत गणना जारी रहँदा एमाले सबै भन्दा पहीलो स्थानमा छ भने कांग्रेस दोश्रो र माओवादी तेश्रो स्थानमा छ तर प्रदेश नम्बर ३ मा प्रदेशसभा अन्तर्गत समानुपातिक मत गणना भईराख्दा नयाँ शक्तिले माओवादीले भन्दा बढी मत पाएको छ |

प्रदेश ३ मा ४४ हजार ५१७ मत गनिएकोमा सबैभन्दा धेरै १४ हजार ४५७ मत ल्याई एमाले अगाडी छ भने ११ हजार ८१९ मत पाएर कांग्रेस दोश्रो स्थानमा छ | 

त्यस्तै तेश्रो स्थानमा ६ हजार ३५२ मत ल्याई नयाँ शक्तिले माओवादीलाई चौथोमा पारिदिएको छ | चौथोमा माओवादी केन्द्रले अहिलेसम्म ६ हजार १४१ मत प्राप्त गरेको छ | 

त्यस्तै विवेकशील साझा पार्टीले ३ हजार १६ मत पाएको छ भने अन्य दलहरुले २ हजार ७३२ मत प्राप्त गरेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक