२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा-३ मा फोरमका यादव विजयी, प्रदेश (ख)मा पनि फोरमनै विजयी

२०७४, २४ मंसिर आईतवार १६:२९

मङ्सिर २४, बारा, सिमरा (रासस) | बारा जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका फरमुल्लाह मंसुरलाई हराउँदै संघीय समाजवादी फोरम नेपालका रामबाबुकुमार यादव विजयी हुनुभएको छ । 

यादवले २१ हजार ३३६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अध्यानन्द पाण्डेयले १६ हजार ३६२ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेसका फरमुल्लाह मंसुरले १६ हजार २६ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभएको छ । 

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख)मा संघीय समाजवादी फोरम नेपालका पारस साहले विजयी प्राप्त गर्नुभएको छ । 

साहले ११ हजार ५१७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकाका जयचन्द्र चौरसियाले चार हजार ३८६ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका एमसमिल्लाहले तीन हजार ४३० मत प्राप्त गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह