२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बिपी पुत्र शशांक कोइराला ह्याट्रिक यात्रामा ! यस्तो छ, पछिल्लो अपडेट

२०७४, २४ मंसिर आईतवार १८:०१

मङ्सिर २४, नवलपुर | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निरन्तर अग्रतामा रहका कांग्रेस शशांक कोइरालाले नवलपुर १ मा ह्याट्रिक गर्ने दाउमा छन् |

कुल मतदाता १ लाख १३ हजार ९४७ रहेको यस क्षेत्रमा शशांकको पक्षमा ३६ हजार ६५२ मत आईसकेको छ भने माओवादी केन्द्रका उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ३०८ मत पाएका छन् |    

त्यस्तै तेश्रो स्थानमा विवेकशील साझा पार्टीका उम्मेदवार हरि प्रसाद गौतमले ९६२ मत पाएका छन् भने पाँचौं स्थानमा नयाँ शक्ति पार्टी नेपालका कृष्ण प्रसाद शर्मा गौतमले ७४३ मत पाएका छन् | 

शशांकबारे संक्षिप्त जानकारी 

संविधान सभाको पहिलो चुनावमा वि.स.२०६४ मा डा. शसांक कोइरालाले १७ हजार ४ सय ३० मत ल्याएर माओवादीका ठाकुरप्रसाद चापागाईलाई पराजीत गर्नुभएको थियो । त्यसबेला बेला एमाले तेस्रो स्थानमा रहेको थियो ।

०७० को चुनावमा कोइराला १८ हजार २ सय २८ मत ल्याएर एमालेका दिपक अधिकारी क्षेत्रीलाई पराजित गर्नुभएको थियो । यसपटकको चुनावमा शशांक ‘ह्याट्रिक’ गर्ने तयारीमा हुनुहुन्छ ।


तश्विरमा: बायाँतर्फ माओवादी केन्द्रमका भविसोर पराजुली, दायाँतर्फ कांग्रेस महामन्त्री शशांक कोइराला | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा