२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अब गन्न बाँकी ४० हजार २०५ मत भित्र बिक्रम पाण्डेको भविष्य ! (भर्खरैको मत अपडेट हेर्नुहोस्)

२०७४, २४ मंसिर आईतवार १८:३०

मङ्सिर २५, काठमाडौँ | चितवन क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रतासँगै मतान्तर पनि बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्ड ६ हजार ८५६ मतले अगाडि छन्।

प्राप्त पछिल्लो मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्ड २८ हजार ३७८ मत प्राप्त गरि अगाडि छन् । उनका निकटतम प्रतिद्वन्दी राप्रपाका उपाध्यक्ष एवं वनमन्त्री बिक्रम पाण्डेले २१ हजार ५२२ मत प्राप्त गरेका छन् ।

९३ हजार ८२३ मत खसेको चितवन ३ मा अहिलेसम्म ५३ हजार ६१८ मत गनिएको छ । 

शुरुमा नेपाली कांग्रेस र राप्रपाको बलियो पकड भएको क्षेत्रको मत गणना गरीएकाले प्रचण्डका प्रतिस्पर्धी पाण्डेसँग कडा प्रतिस्पर्धा देखिएको थियो । तर अब भने गणना गर्न बाँकी रहेका क्षेत्र एमाले र माओवादी केन्द्रको जनमत बलियो भएको क्षेत्र मानिन्छ । यसै अनुसार प्रचण्डले मतान्तरमा आफ्नो स्थिति बलियो बनाउँदै लागेका छन् । 

यहाँ तेश्रो प्रतिष्पर्धीको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माले) का डम्बर श्रेष्‍ठले ८३१ मत पाएका छन् भने चौथो स्थानमा विवेकशील साझा पार्टीका शरद राज पाठकलाई २९३ मत प्राप्त भएको छ, त्यस्तै पाँचौं स्थानमा स्वतन्त्र उम्मेदवार हरी प्रसाद दाहाललाई २०० मत प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा