पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

समाजबादका लागि मेरो लडाइ जारी रहन्छ –नेत्र अधिकारी (भिडियो सहित)

२५ मंसिर २०७४, सोमबार ०३:०६

पर्वत क्षेत्र नं १ बाट विजयी भएका नेकपा माओबादीका पोलिटव्यूरो सदस्य नेत्रनाथ अधिकारीले आफ्नो समाजबादको लडाइ जारी रहेको बताएका छन् ।
जनयुद्ध, घाइते अपाङता भएका व्यक्तिहरु, अधिकार विहिनहरुको पक्षमा आफ्नो लगाइ जारी रहने उनले बताए । उनले चुनावी अभियानमा घरदैलो कार्यक्रममा गरेका बाचाहरु पुरा गर्नको लागि लागि पर्ने र प्रदेश सरकारमा आफ्नो माग राख्ने बताएका छन् । आफूले बाचा गरेका बाचाहरु डायरीमा नोट गरेर राखेको भन्दै अधिकारीले एकएक गरी पुरा गर्ने प्रतिक्रिया दिएका छन् ।
आफू निरन्तर रुपमा समाजबादको लागि लड्ने र यो लडाइ समाजबाद प्राप्त नभएसम्म जारी रहेन समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप