२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ममाथि ठूलो षडयन्त्र भयो तर जनताले बुझे त्यसैले मेरो जित भयो, –विकास लम्साल (भिडियो सहित)

२०७४, २५ मंसिर सोमबार ०७:२३


पर्वत । पर्वत क्षेत्र नं २ बाट विजयी भएका बामगठबन्धनका उम्मेदवार विकास लम्सालले आफूमाथि चुनावको बेलमा ठूलो षडयन्त्र भएपनि आफूले जीत हासिल गरेको बताएका छन् ।

आफूलाई पराजय गराउनको लागि अनेक उपाय अपनाएपनि जनताले आफूमाथि विस्वास गरेका कारण आफूले जीत हासिल गरेको उनले बताए ।

चुनावको बेलामा रक्सी, मासु र पैसाले भोट किनेर जित्ने सपना देखेकाहरुलाई जनताले चिनेका कारण आफूले जित हासिल गरेको बताए । उनले अघिल्लो प्रतिनिधिसभामा जीत हासिल गरेर संसदमा जाँदा उठाएका मुद्दा र मागहरु अब पनि प्रदेशसंसदमा उठाउने उनले बताए ।

जिल्लाको सदरमुकाम जोड्ने सडकखण्डलाई आफ्नो पाँच बर्षको कार्यकालमा कालोपत्रे गरेर पाँच बर्षपछि त्यहि बाटोमा गाडीमा भोट माग्न आउने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह