२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीबाट आयो पछिल्लो समानुपातिक मत परिणाम, कसको कति मत ?

२०७४, २५ मंसिर सोमबार १२:०३

प्रेम सुनार/मंसिर२५, गुल्मी । आज विहान देखि सुरु  गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र नेकपा एमालेको मत हाराहारी जस्तै देखिएको छ ।  

क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभा तर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि  मत खसेको निर्वाचन अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए । दिउँसो २ वजे सम्म मुसिकोट नगरपालिका ४ वडा , ईस्मा गाउँपालिकाका ४ वटा वडा र रेसुङ्गा नगरपालिकाका ४ वडा मत गणना सकिएको छ निर्वाचन अधिकृत न्यौपानेले भने अहिले सम्म १०७५८ मत गनिएको छ । उनका अनुसार खसेको उक्त मत मध्ये  रुख चिन्हमा   प्रतिनिधी सभा तर्फ  रुखमा ४३ सय ९९ । सुर्यमा ४९ सय ५७ ,  गोलाकार भित्रको हसिया हतौडामा ३ सय ४६ मत खसेको छ । 

त्यस्तै गाई चिन्हमा ६२, छाता २, गोलाकार भित्रको हलो ६, हसिया तारा १५, गिलास १ सय १२, घर ५, गोरु गढा ४०, देव्रे आँखा १४ , गाग्री १ , मादल १  । त्यस्तै प्रदेश तर्फ रुख ४१ सय ९२, सुर्य ४७ सय ६१ , हसिया हतौडा ३ सय ५४ मत खसेको छ । त्यस्तै गाई ६२ , छाता ७ , हलो ७२ , हातले छोपेको मशाल २ , हँसिया तारा १४ , गिलास ९४ , घर २ , गोरु गढा ३०, गाग्री १, देव्रे आँखा १७ र वस २ मा मत खसेको छ । क्षेत्र नम्वर २ मा कुल मत ५८ हजार ५९ मत खसेको थियो । सदर मत ५५ हजार ८ सय ५१ रहेको थियो । २ हजार २ सय ८ बदर भएका थिए । 

त्यस्तै क्षेत्र नम्वर १ को कालिगण्डकी, चन्द्रकोट र सत्यवतीका ४ ÷ ४ वडाहरुमा गणना भएको प्रतिनिधी सभाका लागि रुखमा ४ हजार  ५२ ,  सुर्यमा ४ हजार १ सय  ९८  र हँसिया हतौडामा १२ सय ८१ मत खसेको  प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए । दिउँसो २ वजेर ४५ मिनेट जाँदा सम्म कुल १० हजार ५ सय ९९ गणना  भएको छ । त्यस मध्ये ४ सय ९९ मत बदर भएको  न्यौपानेले बताए ।  त्यस मध्ये गाई चिन्ह्रमा ३३ , छाता १ , हलो ११ , हातले छोपेको मशाल १ , हसिया तारा १६ , गिलास १ सय ९९, मादल १, घर ७५, गोरु गढा १३ , देव्रे आँखा २१ , भाले २ मुठी ५० , तराजु १  सय ३ र केराको वोक्रो १  , सतकोण २ , दाव सहितको खुकुरी १ , पृथ्वी १ , भुँईकटहर १ , दुई वटा आँखा १ कोदालो चिन्हमा ३  , मोटर साईकलमा १ र करुवा चिन्हमा २  मत परेको छ ।  

 प्प्रदेश तर्फ रुखमा ३७९५ , सुर्यमा ३९५० , हसिया हतौडामा १४५५ मत खसेको छ । गाई ३४ , हलो २० , हातले समाएको मशाल २ , हसिया तारा १३ , गिलास २११ , घर ७७४ , गोरुगाढा ७ , देव्रे आँखा ४४ , वस १ , आयतकार हलो ७ , भाले ६ , मुठी ३७ , तराजु ८६ , सतकोण ५ , कमलको फुल २ , कोदालो ३ र करुवा चिन्हमा २   मत खसेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह