११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति १०:४५ को अपडेट: एमालेलाई समानुपातिकमा (सात लाख बढी) ३६.३९% मत, कसको मत कति ? (अपडेट)

२५ मंसिर २०७४, सोमबार १७:१५

मङ्सिर २४, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । 

अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले ७ लाख मत कटाउँदा कांग्रेस दोश्रो, माओवादी केन्द्र तेश्रो, संघीय समाजवादी फोरम, नेपाल चौथो, विवेकशील साझा पार्टी पाँचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं, राष्ट्रिय जनता पार्टी नेपाल सातौँ, नयाँ शक्ति पार्टी, नेपाल आठौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नवौं र राष्ट्रिय जनमोर्चा दशौँ स्थानमा छ । 

तीन ठुला दल, कसले कति ? 

प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ७ लाख ३ हजार ७५३ मत पाएको छ भने दोश्रोमा कांग्रेसले ६ लाख ६७ हजार ४९० मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म ३ लाख ५ हजार ५९६ मत प्राप्त गरेको छ । 

(प्राप्त मतका आधारमा)  


नेपाल कम्युनिष्ट पार्टी (एमाले): 703753

नेपाली काँग्रेस: 667490

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 305596

संघीय समाजवादी फोरम, नेपाल: 41779

विवेकशील साझा पार्टी: 40307

राष्ट्रिय प्रजातन्त्र पार्टी: 39426

राष्ट्रिय जनता पार्टी नेपाल: 30809

नयाँ शक्ति पार्टी, नेपाल: 27844

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 14622

राष्ट्रिय जनमोर्चा: 13989

अन्य: 48291

प्रतिशतको आधारमा 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 36.39%

नेपाली काँग्रेस: 34.51% 

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 15.80%

संघीय समाजवादी फोरम, नेपाल: 2.16%

विवेकशील साझा पार्टी: 2.08%

राष्ट्रिय प्रजातन्त्र पार्टी: 2.03%

राष्ट्रिय जनता पार्टी नेपाल: 1.59%

नयाँ शक्ति पार्टी, नेपाल: 1.43%

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 0.75%

राष्ट्रिय जनमोर्चा: 0.72%


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप