2026-07-04 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति १०:४५ को अपडेट: एमालेलाई समानुपातिकमा (सात लाख बढी) ३६.३९% मत, कसको मत कति ? (अपडेट)

मङ्सिर २४, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गनिएको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । 

अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले ७ लाख मत कटाउँदा कांग्रेस दोश्रो, माओवादी केन्द्र तेश्रो, संघीय समाजवादी फोरम, नेपाल चौथो, विवेकशील साझा पार्टी पाँचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं, राष्ट्रिय जनता पार्टी नेपाल सातौँ, नयाँ शक्ति पार्टी, नेपाल आठौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नवौं र राष्ट्रिय जनमोर्चा दशौँ स्थानमा छ । 

तीन ठुला दल, कसले कति ? 

प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा ७ लाख ३ हजार ७५३ मत पाएको छ भने दोश्रोमा कांग्रेसले ६ लाख ६७ हजार ४९० मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म ३ लाख ५ हजार ५९६ मत प्राप्त गरेको छ । 

(प्राप्त मतका आधारमा)  


नेपाल कम्युनिष्ट पार्टी (एमाले): 703753

नेपाली काँग्रेस: 667490

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 305596

संघीय समाजवादी फोरम, नेपाल: 41779

विवेकशील साझा पार्टी: 40307

राष्ट्रिय प्रजातन्त्र पार्टी: 39426

राष्ट्रिय जनता पार्टी नेपाल: 30809

नयाँ शक्ति पार्टी, नेपाल: 27844

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 14622

राष्ट्रिय जनमोर्चा: 13989

अन्य: 48291

प्रतिशतको आधारमा 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 36.39%

नेपाली काँग्रेस: 34.51% 

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 15.80%

संघीय समाजवादी फोरम, नेपाल: 2.16%

विवेकशील साझा पार्टी: 2.08%

राष्ट्रिय प्रजातन्त्र पार्टी: 2.03%

राष्ट्रिय जनता पार्टी नेपाल: 1.59%

नयाँ शक्ति पार्टी, नेपाल: 1.43%

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 0.75%

राष्ट्रिय जनमोर्चा: 0.72%


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो