२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिउँसो २:३० सम्ममा समानुपातिकमा ३५ लाख मत गन्दा कसले कति पाए? (अपडेट)

२०७४, २६ मंसिर मंगलवार ०८:५४

मङ्सिर २६, काठमाडौँ | प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लाहरुमा अहिले धमाधम समानुपातिकको मत गणना भईरहेको छ, यस्तो अवस्थामा समानुपातिक तर्फको मतगणनाको अपडेट पनि छिटो-छिटो गतिमा बढ्दै गएको छ । 

अहिले समानुपातिकमा आफुलाई अग्र स्थानमा राख्दै एमालेले १३ लाखको आसपासमा मत पाएको छ भने कांग्रेस दोश्रो, माओवादी केन्द्र तेश्रो, संघीय समाजवादी फोरम नेपाल चौथो, विवेकशील साझा पार्टी पाँचौं, राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं, राष्ट्रिय जनता पार्टी नेपाल सातौँ, नयाँ शक्ति पार्टी नेपाल आठौँ, राष्ट्रिय जनमोर्चा नवौं र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दशौँ स्थानमा छ । 

तीन ठुला दललाई अहिलेसम्म कति-कति मत ? 

प्रत्यक्ष् तर्फ पहिलो स्थानमा रहेको एमालेले अहिलेसम्म समानुपातिकमा १२ लाख ९२ हजार ९५९ मत पाएको छ भने दोश्रोमा कांग्रेसले ११ लाख ९७ हजार ६१७ मत पाएको छ | त्यस्तै माओवादी केन्द्रले अहिलेसम्म ५ लाख १५ हजार ९४८ मत प्राप्त गरेको छ । 

(प्राप्त मतका आधारमा)  

समानुपातिक मतगणनाको दलगत स्थिती यस्तो छ | दलहरुले पाएको मतको आधारमा समानुपातिक सिट प्राप्त गर्नेछन् | 

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 1292959

नेपाली काँग्रेस: 1197617

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 515948

संघीय समाजवादी फोरम, नेपाल: 104216

विवेकशील साझा पार्टी: 78179

राष्ट्रिय प्रजातन्त्र पार्टी: 77320

राष्ट्रिय जनता पार्टी नेपाल: 62579

नयाँ शक्ति पार्टी, नेपाल: 41832

राष्ट्रिय जनमोर्चा: 27611

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 27113

अन्य: 105770

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह