पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद"/>
११ माघ २०८२, शनिबार
पर्बत - PBT

जसले सहिदको सपथ खाएर भने जनताको अभिमतको कदर हुने काम गर्छु (भिडियो सहित)

२६ मंसिर २०७४, मंगलवार १०:२८

पर्वत । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं प्रदेशसभा १ बाट निर्वाचित सांसद नेत्रनाथ अधिकारीले सहिदको नाममा सपथ खाएका छन् ।
जनयुद्द र त्यसपछिका देशका एतिहासिक आन्दोलनमा शहिद, बेपत्ता, अङ्गभङ्ग भएका, विपन्न, दलित, जनजाति, आदीबासी, मुस्लिम, अल्मसंख्यक लगायत सवै क्षेत्रको मतको कदर हुने गरी आफूले काम गर्ने बताएका छन् ।

उनले भ्रष्टाचारको विरुद्धमा आफू उत्रिने र आफूले पाएको मतको कदर गर्ने र कुनै पनि लोभलालचमा नलाग्ने बताएका छन् ।
झण्डै पाँच हजार मतको अन्तरले विजयी भएका अधिकारीले देश र जनताको अधिकारको लागि आफू सदैव लाग्ने बताएका छन् । उनले समाजबादको अभियानमा आफू निरन्तर लाग्ने बताए ।
देशलाई समाजबाद तर्फ लैजानकै लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको बताउँदै अधिकारीले आफू समाजबादको लागि सदैब लड्ने बताएका छन् ।

उनले आफूले चुनावका बेलामा गरेका बाचाहरु प्रथामिकताका साथ पुरा गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप