मिराज कोइराला 

पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मिराज कोइराला 

पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ ।

"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनाव हारेको झोकमा काँग्रेसले गर्यो शिक्षकमाथि खुकुरी प्रहार, अबस्था गम्भीर

२०७४, २६ मंसिर मंगलवार ११:३५

मिराज कोइराला 

पर्वत । नेपाली काँग्रेस पर्वतले आफ्नो लज्जासपद हार भएपछि बामगठबन्धन कार्यकर्ता र समर्थक एवं शुभचिन्तक माथि हमला शुरु गरेको छ । फलेवास नगरपालिका ११ पाङराङ अम्डिका शिक्षक शिवबहादुर पाठकमाथि खुकुरी प्रहार भएको छ ।

पाठक बामगठबन्धनको विजयी जुलुशमा सहभागी भएर जाँदै गर्दा उनीमाथि स्थानीय स्थानीय ३८ बर्षका गोबिन्द कँडेल र ३५ बर्षिय हर्कबहादुर कँडेलले मादक पदार्थ सेवन गरी खुकुरीले प्रहार गरेको र पाठकको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।, 

घाइतेको पोखरा मणिपालमा उपचार भैरहेको र अभियुक्त प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । घटनाको बारेमा अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ ।

घाइते शिक्षकले विहादी १ बाच्छा सालडाँडामा रहेको विद्यालयमा अध्यापन गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह