२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दक्षिणी जनतको बिना प्रति ठुलो आश, बस्ती भेटघाटमा बिना

२०७४, २७ मंसिर बुधबार १२:४३

मंसिर २७, कञ्चनपुर | कञ्चनपुरको क्षेत्र नं.१ बाट प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष दोब्वर मतले निर्वाचित भैसकेपछी त्यहाँका जनतालाई धन्यवाद दिदै बस्ती भेटघाटमा तिब्रता दिएको गठबन्धनले जनाएको छ ।

जनताले दिएको अमुल्य मतको कदर गर्दै आफ्नो क्षेत्रका नागरिकहरुलाई निरासा हुन नदिने प्रतिवद्धता जनाउदै घरदैलोमा व्यस्त भएकी छिन् । बेल्डाँडीको चवन्नी बजारमा शुभकामना आदान प्रदान गर्दै उनले भनिन् “सबै भन्दा पहिला यहाँको ठुलो समस्या भनेको दैजी बेल्डाँडी सडक खण्ड हो हिउँदमा धुलाम्मे बर्खा हिलाम्मे सडकको समस्या आफुलाई खड्केको छ ।” तुरुन्त गुणत्मक तरिकाले यस सडक लाई कालोपत्रेमा बिकास भएको जनताले देख्न चाहेको र अवका केहि दिनमै यो काम सम्पन्न गरी सक्ने कुरा बताउनु भयो । 


स्थानीयहरुले भने “वहाँले सरकारको मुख्य जिम्मेवारी पाउनु पर्नेमा जोड दिएका छन् ।” स्थानीय महिला कमला गुर्धामीले भने “पहिलो पटक कञ्चनपुरबाट पहिलो प्रत्यक्ष महिला उमेदवार जित्नु भएको छ वहाँले कञ्चनपुरको इतिहास रच्न सफल भएकी महिला नेत्री बिना मगरले सरकारको महत्वपुर्ण जिम्मेवारी पाएर महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नु पर्नेमा आफुहरु आसावादी रहेको जनाए ।” बेल्डाँडीका नागरिक यो २१औँ शताब्दीमा पनि इन्टरनेट सेवाबाट बन्चित भएको अवगत गराउदै तुरुन्त यहाँ लेण्डलाइनको ब्यवस्था गरिदिनु पर्ने माग अघि सारेका छन् । यति बेला वहाँ  लाई दैवले दिएको चोटको पिडामा हामीले धेरै अडर गरेर वहाँको टाउको दुखाई राख्नु नपर्ने कुरा जनाए । जनाताले विकास, परिर्वतन, शान्ती समृद्धी चाहेकाले वहाँलाई जनताले दोब्बर मत भन्दा बढीले जिताएको वहाँले नभुल्नु पर्नेमा जोेड रहेको थियो । – विमल धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह