२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक महिनाभित्र ६ वटा एम्बुलेन्स वितरण गर्छुः कान्छराम

२०७४, २८ मंसिर बिहीबार ०३:५८

मंसिर २८, रामेछाप । रामेछापको प्रतिनिधिसभाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले एक महिनाभित्र ६ वटा एम्बुलेसन्स वितरण गर्ने बताएका छन् ।

उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स वितरण गर्ने बताएका हुन् । कान्छारामले निर्वाच्नमा जनताले आफूलाई धेरै भोट दिएको भन्दै खुसी व्यक्त गरे ।


कांग्रेस रामेछापले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमाको मत परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बुधवार मन्थलीमा पत्रकार सम्मेलन गर्दै पार्टीका सभापति लवश्री न्यौपानेले जिल्लामा पार्टीले हारे पनि पार्टीको एजेण्डाले जितेको दावी गरे ।

पत्रकार सम्मेलनमा प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट काग्रेसको तर्फबाट उम्मेदवार बनेका नेता रत्न कार्कीले अहिलेको बाम गठबन्धनप्रति ठुलो शंका रहेको बताए । 

प्रदेश सभा क्षेत्र नम्बर २ बाट कांग्रेसका उम्मेदवार जितबहादुर मगरले पाँच् बर्षका लागि जनताले दिएको मतलाई समृद्धि र विकासका लागि उपयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह