विगतदेखि नै वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विगतदेखि नै वि"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​डेउ नेपाली एकता समाजद्धारा सप्तरीका बाढीपीडितलाई जस्तापाता वितरण

२०७४, २८ मंसिर बिहीबार ०८:४०

मंसिर २८, काठमाडौ । तराईको विभिन्न जिल्लामा गएको बाढीपहिरोबाट प्रभावित पीडितहरुलाई डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले सहयोग गरेको छ ।


विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले बाढी पीडितहरु सहयोग गरेको हो । पीडितहरुलाई लक्षित गर्दै समाजले १ लाख ९६ हजार रुपैयाँ संकलन गरेको थियो ।

संकलित रकम समाजका उपाध्यक्ष रबि लामा र सह–सचिव दिनेश पाठकको नेतृत्वमा सप्तरी जिल्लाको तिरुहत गाउँपालिका–२ का बाढी पीडितहरुलाई राहत स्वरूप जस्तापाता वितरण गरेका छन् ।


समाजका उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा संस्थाले जस्तापाता वितरण गरेको बताए । स्थानीय जनप्रतिनिधिको सल्लाह अनुसार गरिब,विपन्न निमुखा परिवारलाई प्राथमिकतामा राखेर राहत वितरण गरेको उनले जानकारी दिए ।


बाढी पीडित लगत्तै राहत वितरण गर्न चाहेको भएपनि कोरियाली चाडपर्व लगत्तै नेपालको चाडपर्व र निर्वाचनले गर्दा लक्षित समयमै पीडितको हातमा राहत समयमा नै पुर्याउन नसकिए पनि हाल वितरण गरेको समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह