२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकमा ७३ जिल्लाको मतगणना सकियो, साँझ ६:४० बजेसम्ममा कसको कति ?

२०७४, २९ मंसिर शुक्रबार १३:१४

मङ्सिर २९, काठमाडौँ | समानुपातिकमा ७३ जिल्लाको मतगणना सकिएर अहिले बाँकी ४ जिल्लाको मतगणना जारी रहेको निर्वाचन आयोगले विज्ञाप्ति मार्फत सार्वजनिक गरेको छ | 

आयोगका अनुसार अहिले सुनसरीको क्षेत्र नम्बर २ र ३, सर्लाहीको २ र ३, सुर्खेत क्षेत्र नम्बर ३ र कैलालीको क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ | 

अहिलेसम्म झन्डै ९३ लाख मत गणना हुँदा पछिल्लो मत परिणाममा मधेसी दलहरुले राम्रो मत प्राप्त गरेका छन् | हेर्नुहोस् कुनदलले कति मत पाए ?

साँझ ६:४० बजेसम्ममा कसको कति ?   

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 3116486

नेपाली काँग्रेस: 3049293

एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1268118

संघीय समाजवादी फोरम, नेपाल: 454550

राष्ट्रिय जनता पार्टी नेपाल: 440784

विवेकशील साझा पार्टी: 211126

राष्ट्रिय प्रजातन्त्र पार्टी: 193578

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): 87268

नयाँ शक्ति पार्टी, नेपाल: 80453

राष्ट्रिय जनमोर्चा: 62008

अन्य: 345707

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह