२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तत: नयाँ शक्तिका बाबुरामदेखि नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदजस्तै !

२०७४, १ पुष शनिबार ०४:०२

पुस १, काठमाडौं । नयाँ संबिधानको नीति अनुसार अन्तत: देशमा ५ वटा मात्र राष्ट्रिय पार्टीले मान्यता पाएका छन् । ५ वटा भन्दा बढी पार्टीले थ्रेसहोल्ड नकटाएपछी बाँकी बाबुराम भट्टराई, प्रेम सुवालको नेमकिपा लगायत यस अघिका झन्डै साढे दुई दर्जन पार्टी स्वतन्त्र समान भएका छन् । 

थ्रेसहोल्ड नकटाएका पार्टीको सांसदको प्रतिनिधि सभामा अस्तित्व बिलयमान जस्तै हुन्छ । उनीहरु स्वतन्त्रबाट जितेका जस्तै हुनेछन । यस पटक राष्ट्रिय पार्टीको मान्यता पाउनेहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मात्र हुने भएका छन् ।

तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका विवेकशील साझा पार्टी, राप्रपा, नयाँ शक्ति नेपाल, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरुले यो पटक राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेका हुन् । 

संबिधान अनुसार थ्रेसहोल्ड कटाउन नसकेका तर प्रतिनिधि सभामा सांसद जितेका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीहरु अब स्वतन्त्र सरह सांसदको मान्यता मात्र पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह