२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् माओवादी पहिलो बनेको ५ जिल्लाहरु

२०७४, २ पुष आईतवार ०८:२७

पुस २, काठमाडौँ | समानुपातिक मत परिणाम अनुसार कुन जिल्लामा कुन पार्टी बलियो भन्ने आंकलन गर्ने गरिन्छ, यसैक्रममा यस पटकको निर्वाचनमा प्रत्यक्ष तर्फ दोश्रो र समग्र मत परिणाममा तेश्रो पार्टी बनेको माओवादी केन्द्र कति जिल्लामा पहिलो बलियो पार्टीको रुपमा छ भन्ने कुरा समानुपातिक मत परिणामबाट पुष्टि हुन्छ । 

यस पटकको निर्वाचनको समानुपातिक मत परिणाम अनुसार माओवादी केन्द्रले ६ जिल्लामा आफुलाई पहिलो पार्टीको रुपमा मत पाएको छ ।  माओवादी केन्द्र रोल्पा, पूर्वी रुकुम, पश्चिमी रुकुम, जुम्ला र कालीकोटमा समानुपातिकतर्फ पहिलो धेरै मत पाएको छ । यस बाहेक माओवादीले अन्य कुनै पनि जिल्लामा अरु पार्टीले भन्दा धेरै मत पाएको छैन । अधिकांश जिल्लामा माओवदीको स्थान तेस्रो स्थानमा छ ।

यसैबीच एमाले ५० जिल्लामा र कांग्रेस १७ जिल्लामा सबै भन्दा धेरै मत पाउनेमा परेका छन् । त्यस्तै मधेसवादी दलहरु राजपा र फोरमले प्रदेश २ को ४ जिल्लामा पहिलो मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह