११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी बैठकले सरकार र पार्टी एकताबारे गर्यो यस्तो निर्णय

३ पुष २०७४, सोमबार ११:२६

पुस ३, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठन र पार्टी एकता सँगसँगै हुनुपर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मा‌ओवादी केन्द्रको बैठकले पार्टी एकतालार्इ छोडेर सरकार गठनलार्इ मात्र जोड दिन नहुने निश्कर्ष निकालेको प्रवक्ता पम्फा भुसालले बताइन्।

बैठकपछि पत्रकारलार्इ निर्णय सुनाउँदै भुसालले भनिन्, ‘सरकार गठनपछि पार्टी एकता गरौंला भन्ने हुँदैन, सरकार गठन र पार्टी एकता अन्तरसम्बन्धित कुरा हुन्।'

पार्टी एकतालार्इ जनताले अनुमोदन गरिसकेकाले ढिलार्इ गर्न नहुनेमा माओवादीले जोड दिएको छ। देशभर चुनावमा ६०/४० को भागबण्डा गरेकाले समानुपातिकमा पार्टीलार्इ कम मत आएको मा‌ओवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो