पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी के"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मलाई मन्त्री बन्न रोक्न सक्ने कसैको क्षमता छैन, म मन्त्री हुन्छु, हुन्छु – नेत्रनाथ अधिकारी -(भिडियो

५ पुष २०७४, बुधबार ०६:५८

पर्वत । बामगठबन्धनको तर्फदेखि पर्वत क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका नेत्र नाथ अधिकारी (हिमाल)ले आफूलाई मन्त्री बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पर्वतका इन्चार्ज समेत रहेका अधिकारीले आफूभन्दा माथिल्लो तहको माओवादीमा कुनै पनि नेता नभएका कारण प्रदेश ४ मा आफू मन्त्री बन्ने पक्का नै भएको खुलसा गरेका छन् ।

मन्त्रीमा मेरो दाबी छ र हुन्छु पनि , मभन्दा माथिल्लो तहको नेताहरु प्रदेश ४ मा छैनन त्यसैले मेरो मन्त्री हुने सम्भावना छ । उनले एक टेलिभिजमा दिएको अन्तरबार्तामा भनेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त बामगठबन्धनको तर्फदेखि आफू प्रदेश ४ मा मन्त्री बन्ने उनले बताए पनि कुन मन्त्री भन्ने बारे खुलाएका भने छैनन् ।


उनले माओवादी र एमालेविच ६०÷४० को भागबण्डाको आधार तयार भएका कारण आफू मन्त्री बन्नेमा विश्वस्त रहेको बताएका छन् ।

अधिकारीले नेकपा एमाले र माओवादी केन्द्रविच एकता हुने समेत बताए । उनले माथिल्लो तह देखि तल्लो तहसम्म एकताको लागि समिति समेत गठन गरी सोही अनुसार प्रक्रिया अगाडि बढेको बताउँदै उनले ढिलो चाँडो एकता हुने बताए । उनले एकता नभए नेपाली जनताले अब नछोड्ने समेत तर्क गरे ।

नेपाली जनताले एमाले र माओवादीलाई एक हुनको लागि पनि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत दिएर आफ्नो जनादेश दिएकोले अब एकता भएरै छाड्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो