११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्डलाई राष्ट्रपतिले दिईन यस्तो सुझाव

५ पुष २०७४, बुधबार ०७:२३

पुस ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढ्न एमाले र माओवादीका अध्यक्षसँग आग्रह गरेकी छिन् । 

बुधबार बिहान करिब दुई घण्टा लामो छलफलमा राष्ट्रपति भण्डारीले अध्यादेशमा देखिएको विवाद तत्काल समाधान गर्नेगरी अघिबढ्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी हुन् । 

राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ राष्ट्रपति भण्डारीले नेताहरुलाई ध्यानाकर्षण गराएकी थिइन् । 

राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेशमा दलहरुबीच विवाद भएपछि राष्ट्रिपति भण्डारीले केही दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो