११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीनारायणपछि ठूलो संघर्षको नेतृत्व गर्ने अवसर प्राप्त गरे: प्रचण्ड

६ पुष २०७४, बिहीबार ०९:४६

पुस ६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गरेको बताएका छन् । 

बिहीबार देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष दाहालले उक्त कुरा बताएका हुन् ।  कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकमा अब वाम गठबन्धनको जिम्मेवारी बढेको स्पष्ट पार्दै अन्य चार दलहरुलाई पनि सँगै लिएर जानुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले अर्को एक प्रसंगमा आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने जिम्मेवारी आफुले पाएको स्पष्ट पार्दै शान्ति प्रक्रिया, नयाँ संविधान निर्माण र समृद्ध नेपालको   नेतृत्व समेत आफुले गर्ने अवसर प्राप्त गरेको बताए ।

उनले भने, पृथ्वीनारायण शाहपछि ठूलो संघर्षको नेतृत्व मैले गर्ने अवसर प्राप्त गरे, यो अवसर बिरलै नेताहरुले प्राप्त गर्छन् । यो अवसर दिने नेपाली जनतालाई म धन्यवाद दिन चाहान्छु ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो