११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-२ बाहेक सबैमा वामपन्थीको सरकार, प्रदेश-३ सहित ४ प्रदेशमा माओवादी दोश्रो पार्टी

७ पुष २०७४, शुक्रबार १४:२४

मंसिर ७, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशको समानुपातिक सिट सार्वजनिक गरेको छ । सार्वजनिक भएको सिट अनुसार प्रदेस २ बाहेक सबै प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने भएको छ । 

सार्वजनिक सिट नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैले बहुमत पाएको छ भने प्रदेश नम्बर २ मा मधेसवादी दलले बहुमत पाएका छन्, त्यस्तै प्रदेश नम्बर ४, ५, ६ र ७ मा बाम गठबन्धनको बहुमत पुगेको छ ।

प्रदेश सिट अन्तर्गत माओवादीले ४ प्रदेशमा दोश्रो स्थान पाउँदा ३ प्रदेशमा कांग्रेस दोश्रो स्थानमा रहेको छ ।  एमाले प्रदेश २ बाहेक सबैमा पहिलो पार्टी बनेको छ ।  

कुन प्रदेशमा कसलाई कति सिट ? 

प्रदेश नम्बर १ (एमालेको बहुमत): 

नेकपा एमाले: ५१ सिट 

नेपाली कांग्रेस: २१ सिट 

माओवादी: १५ सिट 

संघीय समाजवादी फोरम: ३ सिट 

राप्रपा / संघीय लोकतान्त्रिक परिषद: १/१ सिट 

स्वतन्त्र: १ सिट 

प्रदेश नम्बर २ (मधेसवादी गठबन्धनको बहुमत):

नेकपा एमाले: २१ सिट 

नेपाली कांग्रेस: १९ सिट 

माओवादी: ११ सिट 

संघीय समाजवादी फोरम: २९ सिट 

राजपा नेपाल: २५ सिट 

नेपाल संघीय समाजवादी पार्टी: १ सिट 

अन्य: १ 

प्रदेश नम्बर ३ (एमालेको बहुमत):

नेकपा एमाले: ५९ सिट 

माओवादी: २२ सिट 

नेपाली कांग्रेस: २१ सिट 

नेमकिपा: २ सिट 

राप्रपा प्रजातान्त्रिक: १ सिट 

राप्रपा: १ सिट 

नयाँ शक्ति: १ सिट 

विवेकशील: ३ सिट 

प्रदेश नम्बर ४ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: २७ सिट 

नेपाली कांग्रेस: १५ सिट 

माओवादी: १२ सिट 

नयाँ शक्ति: १ सिट 

राजमो: ३ सिट 

प्रदेश नम्बर ५ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: ४१ सिट 

माओवादी: २० सिट 

नेपाली कांग्रेस: १९ सिट 

विवेकशील: ५ सिट 

राजपा: १ सिट 

प्रदेश नम्बर ६ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: २० सिट 

माओवादी: १३ सिट

नेपाली कांग्रेस: ६ सिट  

राप्रपा: १ सिट 

प्रदेश नम्बर ७ (बाम गठबन्धनको बहुमत):

नेकपा एमाले: ४१ सिट 

माओवादी: १४ सिट 

नेपाली कांग्रेस: १२ सिट 

राजपा: २ सिट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह