२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस बैठकमा कुटाकुट, घाइतेलाई काठमाडौं ल्याइयो

२०७४, १० पुष सोमबार १३:०७

पुस १०, स्याङ्जा । स्याङजामा नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा २ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ ले गरेको चुनावी समीक्षा बैठकमा कुटाकुट हुँदा २ जना घाइते भएका हुन् । घाइतेमध्ये भेषराज अर्याललाई पोखराबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अर्का घाइते सुशील काफ्लेको स्याङ्जामै उपचार भैरहेको छ । नेपाल विद्यार्थी संघ स्याङ्जाका नेता भेषराज अर्यालले कांग्रेसलाई भोट नदिन आग्रह गरेको रेकर्ड बैठकमा प्रस्तुत गर्न खोजेपछि झडप भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा