१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय जनमोर्चाका नेता माओबादी केन्द्रमा प्रवेश

१४ पुष २०७४, शुक्रबार ११:४६

पुस १४, ललितपुर ।  चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण बिष्ट र नेता भुवन प्रकाश बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 


शुक्रबार दिउँसा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपनामा साथ दिन आफू माओवादी केन्द्रमा आएको बिष्टले बताए । नवआगन्तुक नेताहरुलाई प्रचण्डले खादा लगाएर पार्टी प्रवेश गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक