२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै शान्तिपुर्ण र्याली

२०७४, १४ पुष शुक्रबार १३:२४

प्रकाश बम | पुस १४, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै संघर्ष समिती डोटीले आज शान्ति पुर्ण र्याली निकालेको छ ।

प्रदेशको राजधानि दिपायल घोषणा गर भन्दै दिपायलको पिपल्ला , एयरपोर्ट र राजपुर लगायतका ठाउमा सयौँको सङ्ख्यामा हातमा प्लेकार्ड समातेर मानिसहरु र्याली आएका हुन् । बुधबार देखि ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनुपर्ने माग गर्दै साताब्यापि दबाबका कार्यक्रम चलिरहेका छन् । भोली २ घण्टा कुलपातेमा रिले चक्काजामको कार्यक्रम समेत रहेको संघर्ष समितिका सदस्य बिक्रम बहादुर साउदले जानकारी दिनु भयो ।

नौ वटै जिल्लाको पायक पर्ने स्थान रहेको ,संबेदन शिलताका आधारले सुरक्षित, गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त, सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाई सराईलाई न्युन गर्न गर्ने जस्ता प्रयाप्त आधार भएकाले दिपायलमा नै राजधानि कायम गरीनु पर्ने डोटी उघोग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले साझा सबाल अनलाइनलाई बताउनु भयो ।

साताब्यापि दबाबका कार्यक्रम बिभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह